Thursday, April 11, 2013

मेरो नाम राजेन्द्र श्रेष्ठ हो। मेरो घर नेपालको पूर्व कोशी अञ्चल मोरंग जिल्ला डाँगीहाट गाऊ बिकाश समिति वडा नं. ५ को लक्ष्मीमार्गमा पर्दछ । प्राकृतिक सौन्दर्यले सुसज्जित हाम्रो गाऊ बिकाशको खुड्किलो उक्लदै छ। याँहाको जनताको मुख्य पेशा कृषि नै हो। नगर उन्न्मोख हाम्रो यो गाऊ बिकाशको  लागी हरेक तर्फ बाट प्रयास गरिरहेको छ। यसको पहिलो सुरुवात डाँगीहाट  जाने बाटो को  १.५ कि. मी. पक्की कालोपत्रे सडक निर्माण लाई लिन सकिन्छ 

No comments:

Post a Comment